इन्द्रेश्वर क्याम्पसमा “पनौतीको ऐतिहासिक एवं धार्मिक महत्व” विषयमा कार्याशाला गोष्ठि सम्पन्न भयो ।
उपर्युक्त सम्बन्धमा यस इन्द्रेश्वर क्याम्पसको Research management Cell को संयोजनमा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा यही मिति २०८१ माघ १९ गते “पनौतीको ऐतिहासिक एवं धार्मिक महत्व” विषयमा नेपाल विज्ञान तथा पविधि प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोख्रेल र संस्कृतिविद प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठद्वारा प्रस्तुतिकरण भएको “इन्द्रेश्वर अन्तरसम्वाद” कार्यक्रममा पनौती धार्मिक, ऐतिहासिक, सास्कृतिक सम्पदाहरुको विचार विर्मश कार्याशाला गोष्ठि सम्पन्न भयो ।

