इन्द्रेश्वर क्याम्पसले विश्व पर्यटन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।

इन्द्रेश्वर क्याम्पसले विश्व पर्यटन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो ।
इन्द्रेश्वर क्याम्पसको आयोजनामा आज मिति २०८३ असोज १२ गतेका दिन विश्व पर्यटन दिवसको अवरसरमा च्भखयगितष्यल ष्ल त्यगचष्कm ँयच ल्भउब िविषयमा अन्र्तक्रिया कार्यक्रम एचया। म्च। क्तभउजभल ऋजभचष्थष् िको संयोजनमा सम्पन्न भयो । कार्यक्रममा इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समितिका कोषाध्यक्ष भिमसेन बस्नेतबाट कार्यक्रममा उपस्थित अतिथिगनहरुलाई स्वागत तथा सम्मान गरियो । क्याम्पस प्रमुख श्रीकुमार सुवालबाट कार्यक्रम माथि प्रकाश गर्दै पनौतीमा पर्यटनको सम्भावना र चुनौतीका बारेमा आफ्नो भनाइ राख्नुभयो । एचया। म्च। क्तभउजभल ऋजभचष्थष् िबाट नेपालका पर्यटन सम्भावना र अवसरहरुमा छलफल गर्नु भयो । पनौतीमा इन्द्रेश्वर होमस्टेका सञ्चालक लक्ष्मी कृष्ण ताम्राकारज्यूले पर्यटनको व्याखा गर्दै पर्यटन तथा होमस्टेबाट हुने आम्दानी, रोजगारको विकासका बारेमा आफ्नो धारणा राख्नु भयो ।
त्यसै गरि सोह्खुट्टे होमस्तेका अध्यक्ष भवानी नायजूबाट होमस्टे सञ्चालन गर्दा समुहले व्यहोरेका घटनाका बारेमा आफ्नो विचार राख्नु भयो । र पनौती बजार चलायमान गरि महिलाहरुको आयस्रोत बढाउन होमस्टेले अहम भुमिका खेल्ने विचार राख्नु भयो ।
अन्तमा इन्द्रेश्वर क्याम्पसम सह प्राध्यापक हरिभक्त कर्मचार्यबाट उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्द पर्यटनले पनौतीको अथाह सास्कृतिक सम्पदाहरुको प्रचारप्रसार हुने र संरक्षण हुने विचार व्यक्त गदै कार्यक्रम सम्पन्न भयो ।

इन्द्रेश्वर क्याम्पसका प्रशासन प्रमुख राजेन्द्र महाजुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.