उपरोेक्त विषयमा यस इन्द्रेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिने वार्षिक छात्रवृतिको लागि मिहेनती, इमान्दार, जेहेन्दार र आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएकोले सम्बन्धित विद्यार्थीहरुलाई क्याम्पस प्रशासनमा मिति २०८१ पुष २३ गतेभित्र निवेदन पेश गर्न सूचित गरिन्छ ।