महिला विकास सम्बन्धिका ३ दिने कार्यक्रम इन्द्रेश्वरमा सम्पन्न

इन्द्रेश्वर क्याम्पसमा मिति २०८० जेष्ठ २८,३० र ३१ गतेका दिन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Community Outreach Program अन्र्तगत महिला शत्तिकरण, महिला उद्यमशिलता र लैडिक हिंसा र कानुनी परामर्श विषयमा पनौती नगरापालिका वडा नं. ७, ४ र ८ का स्थानिय जनसमुदायमाझमा सम्पन्न भयो ।

इन्द्रेश्वर क्याम्पसमा मिति २०८० जेष्ठ २८ गतेका दिन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Community Outreach Program अन्र्तगत पहिलो कार्यक्रम महिला शश्कत्तिकरण पनौती न.पा. वडा नं. ७ मा आयोजना भएको महिला शसत्तिकरण कार्यक्रम पनौती न.पा. ७ नं. वडा महिला तथा बालबालिका सहजकर्ता श्री गिता तिमल्सिना दाहाल र श्रीकुमार सुवालबाट प्रशिक्षण दिनुभयो । पनौती न.पा. ७ नं. वडा अध्यक्षको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

इन्द्रेश्वर क्याम्पसमा मिति २०८० जेष्ठ ३० गतेका दिन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ दिने Community Outreach Program अन्र्तगत दाश्रो कार्यक्रम महिला उद्यमशीलता कार्यक्रम पनौती न.पा. वडा नं. ४ मा आयोजना भएको महिला उद्यमशिलता कार्यक्रम पनौती न.पा. ७ नं. वडा महिला तथा बालबालिका सहजकर्ता श्री गिता तिमल्सिना दाहाल र श्रीकुमार सुवालबाट प्रशिक्षण दिनुभयो । पनौती न.पा. ४ नं. वडा पुरानो वडा कार्यालयमा भएको कार्यक्रममा स्थानीय स्तरमा गर्न सकिने उद्यम र व्यवसायक दर्ता सञ्चालन हिसावकिताव र लगानीका अवसर बारे प्रशिक्षण दिइएको थियो ।

इन्द्रेश्वर क्याम्पसमा मिति २०८० जेष्ठ ३१ गतेका दिन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ Community Outreach Programअन्र्तगत तेश्रो कार्यक्रम पनौती न.पा. वडा नं. ८ मा आयोजना भएको लैगिंक हिसां र कानुनी परामर्श विषयक कार्यक्रम पनौती न.पा. ७ नं. वडा महिला तथा बालबालिका सहजकर्ता श्री गिता तिमल्सिना दाहाल र अधिवत्ता जमुना पसछोंट प्रशिक्षण दिनुभयो । पनौती न.पा. ८ नं. वडा स्थित कपालकोटमा कार्यक्रममा स्थानीय स्तरमा घरपरिवारमा हुने हिंसा र अपराधका वारेमा प्रशिक्षण दिइएको थियो ।