![](https://indreshworcampus.edu.np/wp-content/uploads/2024/12/badhai-tatha-subhakamana-218x300.jpg)
त्रिभुवन बिश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २०८० मा सञ्चालित बि.बि.एस. र बि.एड चौथो वर्षको परीक्षामा यस इन्द्रेश्वर क्याम्पस, पनौतीबाट सहभागी परीक्षार्थीहरुले उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुनु भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।