वसन्त काव्यगोष्ठी तथा पुस्तक विमोचन

333367505_6806662766017227_2774013342496547887_n

साहित्यिक पत्रिका अक्षरमार्गको आयोजना, पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर क्याम्पसको संयोजनमा शनिबार भएको वसन्त काव्यगोष्ठी तथा पुस्तक विमोचनमा विभिन्न स्थान र विधाका पाँच साहित्यकारहरु सम्मानित भएका हुन्