Category: News & Notice
वक्तृत्वकला प्रतियोगिता सम्पन्न
यहि २०८१ श्रावण २० गतेका दिन इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा “युवा पलायन र सामाजिक प्रभाव” विषयमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरियो । Read More …
इन्द्रेश्वरमा विद्यार्थीहरुबाट गुरु पुर्णिमा कार्यक्रम सम्पन्न
मिति २०८१ साउन ६ गतेका दिन परेको गुरु पुर्णिमाको अवसरमा इन्द्रेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट गुरु पुजा तथा सम्मान कार्यक्रम सम्पन्न गरियो । इन्द्रेश्वर क्याम्पस विद्यार्थी Read More …
मौजुदा सुचीमा सुचिकृत हुने बारे सूचना
Panauti Journal
भानु जयन्ती २०८१ को अवसरमा आयोजित गीत, गजल र कविता वाचन कार्यक्रम सम्पन्न
इन्द्रेश्वर क्याम्पस, पनौतीमा २११ औ भानु जयन्ती २०८१ को शुभ अवसरमा गीत, गजल र कविता वाचन कार्यक्रम यस क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकरज्युकोसभापतित्वमा सम्पन्न Read More …
इन्द्रेश्वरमा अनुसन्धान विधिसम्बन्धी कार्यक्रम सम्पन्न
इन्द्रेश्वर क्याम्पसको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेष्ठ १० देखि १२ गतेसम्म स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको Desertation Writing कार्यलाई सहजीकरण गर्ने र क्याम्पसमा अध्यापनरत Read More …
इन्द्रेश्वर सहकारी सवांद सम्पन्न
पनौती स्थित इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यहि मिति २०८१ साल बैशाख १३ गते स्थानीय सहकारीसँग सहकारी सवालः चुनौती र अवसर विषयमा Read More …
इन्द्रेश्वर क्याम्पसमा जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु कार्यशाला गोष्ठी सम्पन्न
मिति २०८१ बैशाख ८ गतेका दिन इन्द्रेश्वर क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा १ दिने जलवायु परिवर्तन यसका प्रभाव र न्युनिकरणको उपायहरु कार्यशाला गोष्ठी सम्पन्न भयो Read More …
इन्द्रेश्वर क्याम्पसमा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान सम्पन्न
मिति २०८० चैत्र २८ गतेका दिन इन्द्रेश्वर क्याम्पस पनौतीमा नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा शैक्षिक गतिविधि समावेश गरिएको भित्तेपात्रोको विमोचन इन्द्रेश्वर क्याम्पस Read More …


