अवलोकन भ्रमण सम्पन्न

इन्द्रेश्वर क्याम्पस व्यवस्थापन समिति र शिक्षक प्राध्यापकहरुको मिति २०८२ मसिंर २१ गतेदेखी २६ गतेसम्मको पश्चिम नेपालमा रहेका शैक्षिक संस्थाहरुको अध्ययन अवलोकन भ्रमण सम्पन्न गरियो ।