स्वागत तथा सम्मान कार्यक्रम

यस इन्द्रेश्वर क्याम्पसमा अध्ययन गर्न आउनु भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अध्ययन सकेका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम मिति २०८२ पौष ११ गते क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको सभापतित्वमा सम्पन्न भयो ।